चीन, भारत र पाकिस्तान
- मंसिर १८, २०७७
- लान च्याङ्सु
चीनका राज्य पार्षद तथा रक्षामन्त्री वेई फेङ्हेले मङ्गलबार आफ्नो दुईदिने पाकिस्तान भ्रमण सम्पन्न गरे । पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएअनुसार भ्रमणको क्रममा दुई देशबीच सहकार्य अझ विस्तार गर्ने समझदारी पत्रमा हस्ताक्षर...