मुख सफा गर्ने झोलले कोरोना रोक्न मद्दत गर्छ – अध्ययन
- मंसिर ३, २०७७
लण्डन, १७ नोभेम्बर । बेलायतको कार्डिफ विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको एक अध्ययनले मुख सफा गर्ने झोल (माउथवास) ले कोरोना भाइरस मार्न प्रभावकारी भूमिका खेल्नसक्छ । कम्तीमा ०.०७ प्रतिशत सेटिलप्रेडिनियम क्लोराइड(सीपीसी) भएको माउथवासले...