भक्तपुर क्यान्सर अस्पताल अब सरकारी अस्पतालसरह
- कार्तिक २८, २०७७
भक्तपुर, २७ कार्तिक । लामो समयदेखि अन्योलमा रहेको भक्तपुर क्यान्सर अस्पताललाई नेपाल सरकारले सरकारी अस्पतालसरह सञ्चालन गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्रस्तुत प्रस्तावमाथि छलफल गरी कार्तिक २४...