“नेपालको इतिहासमा जङ्गबहादुर” एक चर्चा
- कार्तिक २३, २०७७
- श्रीप्रसाद उदय
नेपालको इतिहासमा जङ्गबहादुर राणा एक नबिर्सिने र नमेटिने नाम हो । नेपालमा १०४ वर्षे जहाँनिया शासन व्यवस्था सुरू गर्ने जङ्गबहादुरको उत्थान र कर्म दुवै विवादको घेराबाट मुक्त छैन । कोतपर्वको रगतको...