लेडको जोखिममा बालबालिका
- कार्तिक १६, २०७७
- सुनिता मतांगुलु
विश्व स्वास्थ्य सङठनले लेड (सिसा) लाई विश्वव्यापीरूपमा जनस्वास्थ्यलाई असर पु¥याउने १० रसायनहरूमध्ये एक प्रमुख घातक रसायनको रूपमा पहिचान गरेको छ । त्यसले मानव शरीरमा लेडको कुनै सुरक्षित सीमा हुँदैन...