‘चीनका प्रसिद्ध युद्ध र विद्रोहहरू’ पुस्तक अध्ययन गर्दा
- आश्विन २५, २०७७
- राजकुमार श्रेष्ठ
चीन विश्वमा उदाउँदो अर्थतन्त्रको रूपमा स्थापित हुँदै आएको कुरा सर्वस्वीकार्य हो । सन् १९३० सम्ममा चीन विश्वमा पहिलो अर्थतन्त्रमा स्थापित हुने कुरा अन्तर्राष्ट्रिय आँकडा र अर्थविद्हरूको आँकलनले प्रस्ट पारिसकेका...