नेकपाभित्र पद र पैसाको झगडाको उदाहरण ः वामदेव प्रवृत्ति
- आश्विन ८, २०७७
काठमाडौँ, ७ असोज । बुधबार सर्वोच्च अदालतले नेकपा नेता वामदेव गौतमलाई राष्ट्रियसभाको हैसियतमा कुनै पनि काम नगर्न अन्तरिम आदेश जारी गरेको छ । पछिल्लो संसदीय निर्वाचनमा पराजित बनेका गौतम केही दिनअघि...