एमसीसी नेपालमा अमेरिकी प्रभाव विस्तारको हतियार
- आश्विन ७, २०७७
काठमाडौँ, ६ असोज । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले अन्तर्राष्ट्रिय समुदायमा नेपाललाई आफ्नो पक्षमा ल्याउने स्वार्थसहित संरा अमेरिकाले नेपाललाई एमसीसीमार्फत पैसा दिन खोजेको बताउनुभएको छ ।...