निषेधाज्ञा जनता दबाउने हतियार नबनोस्
- भाद्र २९, २०७७
कोभिड–१९ महामारीको सुरूआती चरणमा केही अन्तर्राष्ट्रिय लेखकहरूले भनेका थिए– “महामारीको मौका छोपेर केही शासकहरूले जनताको अधिकार कुण्ठित गर्न सक्छन् ।” भाइरस रोकथाम गर्न संसारका सबैजसो प्रभावित देशले लकडाउनको विधि...