सिकन्दरको पुस्तक र पुस्तकालय अनुराग अनि हाम्रा ‘आठपासे’ मन्त्रीहरू
- भाद्र २३, २०७७
- योगेन्द्रमान बिजुक्छेँ
सिकन्दर र इलियाड ईसा पूर्व ३३६ देखि ३२३ अथवा जम्मा १३ वर्षको समयावधिमा (आजभन्दा २३३० वर्ष पहिला) युरोपेली, अफ्रिकी र एसियाली देशहरूलाई जितेर विश्वकै सबभन्दा ठूलो साम्राज्य खडा गर्ने...