सेनालाई जनताको सेवासँग जोड्नुपर्छ
- भाद्र २२, २०७७
आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसहितको बैठकमा सहभागीहरूले उपत्यका प्रवेश गर्ने नाकाहरूमा नेपाल सेनालाई जिम्मेवारी दिनुपर्ने विचार प्रस्तुत भयो । प्रहरीमाथि कामको बोझ निकै बढेको हुनाले सेनालाई पनि...