भक्तपुर जिल्लामा हालसम्म ११२ जना कोभिड संक्रमण मुक्त
- भाद्र १७, २०७७
भक्तपुर, १७ भदौ । भक्तपुरमा बुधबार जम्मा १४ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये मध्यपुरमा ४ पुरुष र १ महिला, सुर्यबिनायक नपाका १ जना पुरुष र...
भक्तपुर, १७ भदौ । भक्तपुरमा बुधबार जम्मा १४ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये मध्यपुरमा ४ पुरुष र १ महिला, सुर्यबिनायक नपाका १ जना पुरुष र...
(१८१६ देखि १८३९ सम्मको नेपाल र नेपालीबारे लुडविग एफ. स्टिलरको पुस्तक ‘मौन क्रन्दन’ (The silent cry) को सङ्क्षिप्त अध्ययन) निष्कर्ष रेजिडेन्सीको सवालमा भीमसेन थापाले जे गरेका भए पनि उनको...
नोबेल कोरोना भाइरसको महामारी संसारभर फैलिनुअघि नै संसारको विकासशील भागमा असमानता बढिरहेको थियो । अहिलेको महामारीले संसारमा विद्यमान आर्थिक तथा सामाजिक असमानतालाई अझ फराकिलो बनाएको छ । संसारभर निम्नानुसार...
नोबेल कोरोना भाइरस नियन्त्रण र रोकथामको विषयमा ओली सरकार दिशाहीन छ । सरकारले कतिबेला हतारमा निर्णय गरेको छ र पछि पछुताएको छ । अनि कति निर्णय भने ढिला गरेर आलोचित पनि...
भक्तपुर, १६ भदौ । मङ्गलबार भक्तपुरका ३० जना व्यक्तिमा नोबेल कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले दिएको जानकारीअनुसार मध्यपुर नपामा ११ पुरुष र ८...
“मानिसहरू मर्दै छन्, सम्पूर्ण पारिस्थितिक प्रणालीहरू खतरामा छन् । हामी सबै एक ठूलो विनाशको सुरुआती अवस्थामा छौँ । तपाईँहरू केवल पैसा र काल्पनिक आर्थिक विकासको बारेमा कुरा गर्नुहुन्छ । तपाईँहरूको हिम्मत कसरी...
(१८१६ देखि १८३९ सम्मको नेपाल र नेपालीबारे लुडविग एफ. स्टिलरको पुस्तक ‘मौन क्रन्दन’ (The Silent Cry) को सङ्क्षिप्त अध्ययन) रेजिडेन्सी भीमसेन थापाको परराष्ट्र सम्बन्धहरूको सबैभन्दा ठूलो समस्या काठमाडाँैमै थियो ।...
निजी (संस्थागत) विद्यालयको दानवीकरण कोरोना महाव्याधिले थिलथिलो नबनाएको मुलुक र क्षेत्र विश्वमा सायदै होला । नेपालका पनि हरेक क्षेत्रलाई यसले नराम्ररी धक्का पु¥यायो । महाव्याधिको दीर्घकालीन असर के–के होलान् र देश...