निकट भविष्यमा कस्तो होला संसार ?
- बैशाख १४, २०८१
भक्तपुर, १६ भदौ ।
मङ्गलबार भक्तपुरका ३० जना व्यक्तिमा नोबेल कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले दिएको जानकारीअनुसार मध्यपुर नपामा ११ पुरुष र ८ महिला, सुर्यबिनायक नपामा ३ पुरुष र ३ महिला, भक्तपुर नपामा २ पुरुष र १ महिला र चाँगुनारायण नपामा १ पुरुष र १ महिलामा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो ।
संक्रमितको विवतरण निम्नानुसार प्राप्त भएको छ ।
मध्यपुर थिमि नपा वडा नं ५ ५९ पुरुष
मध्यपुर थिमि नपा वडा नं ५ ४० पुरुष
मध्यपुर थिमि नपा कौशलटार १५ महिला
मध्यपुर थिमि नपा गठ्ठाघर २८ महिला
मध्यपुर थिमि नपा ६७ पुरुष
मध्यपुर थिमि नपा वडा नं ५ ४१ महिला
मध्यपुर थिमि नपा वडा नं ५ ३९ पुरुष
मध्यपुर थिमि नपा नगदेश ५ पुरुष
मध्यपुर थिमि नपा वडा नं ३ २५ पुरुष
मध्यपुर थिमि नपा वडा नं ९ २३ महिला
मध्यपुर थिमि नपा वडा नं ३ ७० पुरुष
मध्यपुर थिमि नपा वडा नं १ २४ महिला
मध्यपुर थिमि नपा वडा नं ९ ४० महिला
मध्यपुर थिमि नपा वडा नं ५ ५० महिला
मध्यपुर थिमि नपा वडा नं ९ २२ महिला
मध्यपुर थिमि नपा लोकन्थली ३५ पुरुष
मध्यपुर थिमि नपा वडा नं ३ ३३ पुरुष
मध्यपुर थिमि नपा वडा नं ७ २१ महिला
सुर्यबिनायक नपा जगाती ३१ महिला
सुर्यबिनायक नपा कटुञ्जे ३९ पुरुष
सुर्यबिनायक नपा बालकोट ३ पुरुष
सुर्यबिनायक नपा बालकोट ३५ पुरुष
सुर्यबिनायक नपा दधिकोट ४५ महिला
भक्तपुर नपा व्यासी ३४ पुरुष
भक्तपुर नपा जेला ३० महिला
भक्तपुर नपा वडा नं ६ ३२ महिला
चाँगुनारायण नपा दुवाकोट ३३ महिला
चाँगुनारायण नपा दुवाकोट ६७ पुरुष
Leave a Reply