वैकल्पिक शिक्षा असमानताको जग नबनोस्
- भाद्र ८, २०७७
- सत्यराम कासिछवा
मानिस जन्मिएदेखि मृत्युपर्यन्त प्राप्त गरिने सम्पूर्ण अनुभवलाई शिक्षा भन्नु शिक्षाको व्यापक अर्थ हो । व्यक्तिको बौद्धिक, शारीरिक, सामाजिक, आर्थिक, भौतिक, नैतिक तथा मानसिक आदि सम्पूर्ण पक्षको सर्वाङ्गीण विकास गराउनु नै...