भक्तपुर अस्पताल पूर्णतः नोबेल कोरोना उपचारमा केन्द्रित
- भाद्र ५, २०७७
भक्तपुर, ४ भदौ । काठमाडौँ उपत्यकामा कोभिड–१९ का बिरामीको सङ्ख्या बढेसँगै भक्तपुर अस्पताललाई पूर्णतः कोरोनाका बिरामीको उपचार गर्ने अस्पताल बनाइने भएको छ । बिहीबारबाट नै अस्पतालमा भएका सबै पूर्वाधार कोरोनाका बिरामीको...