बढ्दै कोरोना सङ्क्रमण, ३१५ सङ्क्रमित थप
- श्रावण १८, २०७७
काठमाडौँ, १७ साउन । सरकारले लकडाउनको अन्त्य भएको घोषणा गरेसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । बन्दाबन्दीको अन्त्य भएपछिको ११ दिनमा सङ्क्रमितको सङ्ख्या ०.८ प्रतिशतले बढेको स्वास्थ्य...