सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि हमला
- श्रावण ६, २०७७
नेपाल–भारत सीमामा तैनाथ नेपाली सशस्त्र प्रहरीमाथि भारततिरबाट विभिन्न नाकामा पटक–पटक हमला भइरहेका छन् । विशेषतः कोभिड–१९ को महामारी फैलिएयता नेपालले भारतसँगको सीमामा सशस्त्र प्रहरी थप परिचालन गरी कडाइ गरेपछि त्यस्ता...