कोरोना भाइरसविरुद्ध चीनको लडाइँ’ महत्वपूर्ण पुस्तक
- असार २१, २०७७
- नीरज
नेपालमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढिरहेको छ । काठमाडौँ उपत्यकाभित्र ३२ जना सहित बिहीबारमात्र देशभर कोरोना सङ्क्रमितको सङ्ख्या ४७३ पुग्यो भने शुक्रबार अहिलेसम्मकै सर्वाधिक सङ्क्रमित सङ्ख्या ७४० पुगेको छ । सरकारले...