प्रधानमन्त्री ओलीलाई एक नागरिकको चिट्ठी
- असार १०, २०७७
- राजा नेपाल
औषधि विज्ञानका विशेषज्ञ तथा नाम कहलिएका चिकित्सकहरूलाई नै चुनौती दिंदै संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाइड्रोक्सिक्लोरोक्यूइन (hydroxychloroquine) नामको औषधि नै कोरोना–१९ को अचुक औषधि भएको धेरै पटक सार्वजनिक मञ्चमा...