एमसीसीको विरोध नगर्ने देशभक्त होइन
- असार ६, २०७७
काठमाडौँ, ५ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले अमेरिकी सहस्राब्दी परियोजना (एमसीसी) को विरोध नगर्नेहरू देशभक्त हुननसक्ने बताउनुभएको छ । शुक्रबार एबीसी टेलिभिजनको आउटलुक कार्यक्रममा सञ्चारकर्मी...