गलवनमा फासीवाद र प्रजातन्त्रबीच लडाइँ
- असार ५, २०७७
काठमाडौँ, ४ असार । “अक्साई चीनको गलवान उपत्यकामा असार १ गते सोमबार राती १÷२ बजे भएको चीन र भारत सीमा विवादको सैद्धान्तिक समीक्षा गर्नु आवश्यक छ । भारतीय सैन्य कमान्डरसहितको भारतीय...
काठमाडौँ, ४ असार । “अक्साई चीनको गलवान उपत्यकामा असार १ गते सोमबार राती १÷२ बजे भएको चीन र भारत सीमा विवादको सैद्धान्तिक समीक्षा गर्नु आवश्यक छ । भारतीय सैन्य कमान्डरसहितको भारतीय...
अमेरिकाको मिनियापोलिसमा जर्ज फ्लोडको निर्मम हत्यापछि उठेको आन्दोलन अमेरिकी सिमाना नाघेर संसारका विभिन्न देशमा फैलिएको छ । विशेषतः पूर्वउपनिवेशवादी युरोपेली देशहरूमा जातिवादको विरोधमा ठुलठुला प्रदर्शनहरू भइरहेका छन् । जर्जको हत्या पश्चिमा...
भारतीय शासक वर्गसँग रहेका दुई गलत समझदारी गत सोमबार चीन र भारतको सीमावर्ती गलवन उपत्यकामा चिनियाँ र भारतीय सेनाबीच आपसमा गम्भीर मुक्कामुक्की, कुटपिट र हानाहान भयो । भारतीय पक्षले आफ्नो...
छिमेकी देश चीन र भारतका सेनाबीच सोमबार गलवन उपत्यकामा भएको भिडन्तले अहिलेको परिस्थितिमा धेरै कुरा सङ्केत गरेको छ । भारतको फासीवादी मोदी सरकारप्रति भारतीय जनताको तीव्र आक्रोशलाई विषयान्तर गर्न मोदी...
काठमाडौँ, ३ असार । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले देशलाई सिक्किमको स्थितिमा पु¥याउने गरी नागरिकता ऐन संशोधन गर्न नहुने उल्लेख गर्दैै देशघाती महाकाली सन्धि गरेकाहरूलाई टुँडिखेलमा झुण्ड्याउनुपर्ने जस्ता...
पेइचिङ, ३ असार । चिनियाँ जनमुक्ति सेना (पीएलए) पश्चिम क्षेत्र कमान्डका प्रवक्ता वरिष्ठ कर्णेल चाङ स्युलीले भारतीय सेनाले चीनलाई दिएको वचन तोडेर गलवन उपत्यकामा दुई देशको सि=माना (लाइन अफ...
भारतले अतिक्रमण गरेको भूमिसहित नेपाल सरकारले जारी गरेको नेपालको नक्सा निशानछापमा समावेश गर्न संसद्मा प्रस्तुत संविधान संशोधन प्रस्ताव पारित गर्ने क्रममा केही सांसदहरूले महाकाली सन्धिको कुरा उठाए । लिम्पियाधुरा,...
मजदुर र कम्युनिस्ट आन्दोलन दबाउन एक पुँजीवादी देशले अर्को पुँजीवादी देशमाथि हमला गर्छ । बेलायत र फ्रान्सबीचको लडाइँ, फ्रान्स र जर्मनीबीचको लडाइँ, अस्ट्रिया र अरू देशबीचको लडाइँ केही उदाहरण हुन् ।...