कोभिड–१९ र नर्सिङ्ग दिवस
- बैशाख ३०, २०७७
- देविका दनेखू
सन् १९५६ (वि.सं. २०१३) भन्दा अगाडि भारतमा पनि स्वास्थ्य क्षेत्रको त्यति विकास नहुँदा कम्पाउन्डरहरूलाई मिडवाइफ्रीको तालिम दिएर अस्पताल चलाइरहेको थियो । नेपालमा पहिलो अस्पताल वीर अस्पतालको स्थापना सन् १८९० (वि.सं....