लिपुलेकमा भारतीय हस्तक्षेपको विरोध सभामा नेमकिपाका चार पक्राउ
- बैशाख २८, २०७७
सुर्खेत, २८ वैशाख । भारतले नेपाली भूमि कालापानी अतिक्रमण गरी सडकमार्ग बनाएको विरोधमा नेपाल मजदुर किसान पार्टीले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर, सुर्खेतमा प्रदर्शनको आयोजना गरेको छ । आइतबार अपरान्ह...