पर्यटन क्षेत्रमा मजदुरलाई वैकल्पिक रोजगारी दिनुपर्ने
- बैशाख २४, २०७७
काठमाडौँ, २३ वैशाख । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सांस्कृतिक सम्पदा संरक्षण, आन्तरिक पर्यटनको प्रवर्द्धन र स्वदेशमै रोजगारी सिर्जना गर्ने विषय सरकारको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो...