पश्चिमा प्रजातन्त्रको अब्बलता झूट सावित
- चैत्र २४, २०७६
विश्व अहिले कोभिड–१९ को महामारी सामना गरिरहेको छ । सङ्क्रमणका तथ्याङ्क प्रत्येक घण्टा तीव्र गतिमा बदलिरहेको छ । यो मृत्युको ‘काउन्ट डाउन’ यथाशक्य चाँडो रोकियोस्, आज सबैको चाहना यही हो । आँधीबेहरीपछि...