किनमेलको समयमा बिहान ५–८ र साँझ ५–७, एक मिटर पर बसेर एक्लै सामान किनौं
- चैत्र १४, २०७६
भक्तपुर भक्तपुर नगरपालिकाले लक डाउनको समयमा दैनिक उपभोग्य खाद्य सामग्री, तरकारी, फलफूल र औषधि पसलहरूमा भीड जम्मा भई कोरोना भाइरसको संक्रमण जोखिम बढेको जनगुनासोलाई ध्यानमा राखी नगरबासीको नाममा सूचना...