जनताको चेतनास्तर नाप्ने निर्वाचन पनि एक वर्गसङ्घर्ष
- मंसिर १३, २०८१
काठमाडौँ, १२ मङ्सिर । नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति कीर्तिपुरको आयोजनामा बुधबार कीर्तिपुर र पाँगाको दोबाटोमा चुनावी प्रचारसभा भयो । निर्वाचनमा भाग लिएर देश र जनताको इमानदारीपूर्वक...