सडक, डोजर र सरकार
- फाल्गुन २८, २०७६
रामप्रसाद प्रजापति सङ्घीय गणतान्त्रिक नेपालको संविधान जारी भएको करिब २ वर्षपछि निर्वाचित जनप्रतिनिधिहरूमध्ये करिब २५ (पच्चीस) प्रतिशत जनप्रतिनिधिहरू ठेक्कापट्टा, घरजग्गा तथा डोजर मालिक रहेको तथ्य विभिन्न पत्रपत्रिकाहरूले सार्वजनिक गरेका...