अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना
- फाल्गुन २५, २०७६
आज ८ मार्च । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । कोभिड–१९ को महामारीको कारण सम्भवतः संसारभर आज ठूलठूला प्रदर्शन कमै होलान् । तथापि संसारभरका श्रमिक महिलाले आज सामना गरिरहेका नयाँ–नयाँ समस्या र चुनौतीबारे...