कारागारको भयावह अवस्था
- फाल्गुन २१, २०७६
नेपालका अधिकांश कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी थुनिएको समाचार झन्डै नियमितजस्तो आउने गरेको छ । कति कारागार भने रुग्न अवस्थामा छन् । राणाशासन र पञ्चायतले बनाएका कारागार आज जीर्ण बन्नु स्वाभाविक हो ।...
नेपालका अधिकांश कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी थुनिएको समाचार झन्डै नियमितजस्तो आउने गरेको छ । कति कारागार भने रुग्न अवस्थामा छन् । राणाशासन र पञ्चायतले बनाएका कारागार आज जीर्ण बन्नु स्वाभाविक हो ।...
राजन तपाईँले कहिल्यै पृथ्वीको सतहमा रहेको पानी वाष्पीकरण भई उडेर आकाशतिर गएको याद गर्नुभएको छ ? हामी धेरैलाई यो प्रक्रियाबारे थाहा त छ । तर, आँखाले देखेका छैनौँ । पृथ्वीको सतहको...
सुनिल दुवाल सर्वसाधारण जनताका छोराछोरीलाई कम शुल्कमा गुणस्तरीय शिक्षा दिने अभिप्रायले भक्तपुर नगरपालिकाले सातवटा शैक्षिक संस्थाहरू सञ्चालन गर्दै आएको छ । २०५६ सालमा तत्कालीन ख्वप उच्च माविको स्थापनापछि २०५८ सालमा...
काठमाडौँ, २० फागुन । मिडियाबाजीमा भारतीय प्रचारमाध्यमलाई संसारका अरू मिडियाले सक्दैनन् भन्ने आहान छ । कुनै पनि सानो मुद्दालाई अतिरञ्जनापूर्वक प्रचार गर्न भारतका अधिकांश मुलधारका मिडिया सिपालु मानिन्छन् । अझ पाकिस्तान र...
दैलेख, २० फागुन । अमेरिकी एमसीसी परियोजनाको विरोधमा नेपाल मजदुर किसान पार्टीको देशव्यापी अभियानअन्तर्गत मङ्गलबार दैलेख जिल्लाको सदरमुकाम दैलेख बजारमा विरोध जुलुस र सभा भयो । नेमकिपा दैलेख जिल्ला समितिको आयोजनामा...
राकस्था कर्णाली प्रदेशमा बहुपति प्रथा सम्भवतः संसारको सबभन्दा उच्च भूभाग (१२–१४ हजार फिट उचाइ) मा रहेको मानव बस्ती डोल्पा (वा डोल्पो) का भोटे जातिमा एउटा विशिष्ट पारिवारिक बन्दोबस्त छ ।...
सिद्धार्थ वर्दराजन दिल्लीमा भएको साम्प्रदायिक हिंसा वस्तुतः नागरिकता संशोधन विधेयक (सीएए) विरोधीहरू र सीएए समर्थकहरू दुई पक्षबीच सडकमा भएको आपसी भिडन्त हो । ठूला सञ्चारमाध्यमहरूले दोहो¥याइरहेको र अगाडि बढाइरहेको यस...
“…चीनको गोपनीयताले कोरोना भाइरसको प्रकोपलाई सङ्कटपूर्ण पारेको भन्ने शीर्षकमा लेख छापिएको थियो । सो लेख नाटोका लागि अमेरिकाका पूर्वराजदूत ते डाल्डरले लेखेका थिए । सोही लेखेमा माओ त्सेतुङले मास्क लगाएको तस्बिरसमेत...