लिच्छविकालीन भूमि व्यवस्था
- फाल्गुन १४, २०७६
डा. प्रयागराज शर्मा नेपाल उपत्यकामा लिच्छविहरूको प्रवेश अघि वंशावलीलगायत अन्य नेपालका पारम्परिक आख्यानहरूले किराती राजवंशको राज्यकालको उल्लेख गर्दछन् । किराँतपूर्व पनि गोपालवंशी र महिषपालवंशी अन्य दुई वंशको शासनको तिनमा...