अन्तरनगर एथलेटिक्स सम्पन्न ः भक्तपुर नपा विजेता
- फाल्गुन १३, २०७६
भक्तपुर, १२ फागुन । विस २०४६ सालको संयुक्त जनआन्दोलनमा सहादत प्राप्त सहिदहरूको स्मरणमा फागुन ८–१२ सम्म भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तरनगर एथलेटिक्स प्रतियोगिताको सोमबार पुरस्कार वितरण तथा समापन समारोह भयो । सहिद...