कोभिड–१९ भाइरस सङ्क्रमण
- फाल्गुन ८, २०७६
डा. अशोकानन्द मिश्र नोवेल कोरोना भाइरस नयाँ खालको भाइरस हो । नोवेलको अर्थ नयाँ भन्ने लाग्छ । सन् २०१९ को डिसेम्बरमा चीनको हुपेई प्रान्तबाट यो भाइरसको सङ्क्रमण सुरू भएको हो । त्यसकारण...
डा. अशोकानन्द मिश्र नोवेल कोरोना भाइरस नयाँ खालको भाइरस हो । नोवेलको अर्थ नयाँ भन्ने लाग्छ । सन् २०१९ को डिसेम्बरमा चीनको हुपेई प्रान्तबाट यो भाइरसको सङ्क्रमण सुरू भएको हो । त्यसकारण...
काठमाडौँ, ७ फागुन । मङ्गलबारको अङ्ग्रेजी दैनिक पत्रिका ‘द काठमाडौँ पोस्ट’ को विचार पृष्ठमा चिनियाँ क्रान्तिका नेता माओ त्सेतुङको अनुहारमा मास्क लगाएको तस्वीर प्रकाशित गरेकोमा काठमाडौँस्थित चिनियाँ राजदूतावासले आपत्ति जनाएको...
जमिला नागरिकहरूमा देशभक्तिको भावना सबैभन्दा माथि हुन्छ । देश रहे जनता रहन्छन् र जनतामा देशभक्ति रहे देश रहन्छ । देशभक्तिपूर्ण भावनाले भिजेको माटोमा नै समृद्धिको पूmल फुल्छ । देशको राजनीतिक, आर्थिक, सांस्कृतिक...
रामप्रसाद प्रजापति संयुक्त राज्य अमेरिकाले विश्वमा आफ्नो प्रभाव फैलाउने अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको रूपमा ‘युएसएआईडी’ (ग्क्ब्क्ष्म्) मार्फत काम गर्दै र डलर खन्याउँदै आएको हामीलाई अवगतै छ । आफूलाई संसारको एक्लो ‘हैकमवादी’...
नेपालका केही बुद्धिजीवी भनी टोपलेका व्यक्तिहरू पहिले बाबुराम भट्टराईको सा¥है गुणगान गर्थे, २–४ वर्षपछि ती सबैले नाक खुम्च्याए, किन ? बाबुराम भट्टराई प्रम भएको बेलाका काम र उनको दृष्टिकोणलाई...
पिटर लाकोस्की (Peter Lackowski) चाभेज राष्ट्रपति निर्वाचित भएको एक वर्षपछि भूमिसुधार प्रक्रिया सुरू भएको थियो तर यो अझै अपुरो र तीतो बनिरहेको छ एवम् निरन्तर सङ्घर्ष जारी छ । हामीले...
२००७ साल नेपालको आधुनिक इतिहासको कोसेढुङ्गा हो । १०४ वर्षको जहाँनिया राणाशासन अन्त्य गर्दै २००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो । दोस्रो विश्व युद्धपछि संसारभर उठेको स्वतन्त्रता र प्रजातन्त्रको...
इन्दिरा लाछिमस्यु भक्तपुर महोत्सव आउन एक महिना बाँकी छ । तयारी गर्ने समय छोटिंदै छ । अहिलेदेखि नै महोत्सवको चर्चा हुनु खुसीको कुरा हो । महोत्सवलाई कसरी भव्य र राम्रो बनाउने भन्ने...