‘फरार अभियुक्त’ सभामुख बन्नु लोकतन्त्रको अपमान
- माघ २२, २०७६
वरिष्ठ अधिवक्ता एवं संविधानविद् दिनेश त्रिपाठीले हाल सभामुख निर्वाचित अग्निप्रसाद सापकोटाविरुद्ध अरुण लामाको अपहरण र हत्यासम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा वादीको पक्षमा लड्दै आउनुभएको छ । आफ्नो श्रीमान्को हत्या...