“अमेरिकी सेनाले बालुवाटारमा टेकेपछि मात्र सरकारको होस खुल्ने हो ?”
- माघ २२, २०७६
काठमाडौँ, २१ माघ । प्रतिनिधिसभाको मङ्गलबार बसेको बैठकमा विभिन्न समसामयिक विषयमा छलफल भयो । छिमेकी देश चीनमा फैलिएको कोरोना भाइरसको विषयमा बैठकमा बोल्ने सांसदहरूले चासो र चिन्ता व्यक्त गर्नुभयो । बैठकमा स्वास्थ्य...