युग नायकहरूको जन्म
- पुष १५, २०७६
राकस्था ‘महाभारत’ युद्ध सुरु हुनुअघि कृष्णलाई आफ्नो पक्षमा लड्न अनुरोध गर्न अर्जुन र दुर्योधन संयोगवस एउटै समयमा भेट्न पुगे । कृष्णसमक्ष सबभन्दा पहिले दुर्योधन पुगेका थिए तर कृष्ण आराम गरिरहेकाले...
राकस्था ‘महाभारत’ युद्ध सुरु हुनुअघि कृष्णलाई आफ्नो पक्षमा लड्न अनुरोध गर्न अर्जुन र दुर्योधन संयोगवस एउटै समयमा भेट्न पुगे । कृष्णसमक्ष सबभन्दा पहिले दुर्योधन पुगेका थिए तर कृष्ण आराम गरिरहेकाले...
निरङ्कुश राजतन्त्रभन्दा प्रजातन्त्र जनताको भावनाअनुकूल हुने भएकोले राम्रो भएको हो । प्रजातन्त्र भन्नाले संवैधानिक राजतन्त्र मानियो । संवैधानिक राजतन्त्रभन्दा गणतन्त्र राम्रो हो किनभने संवैधानिक राजतन्त्रमा सामन्तवर्गको हालिमुहाली कायमै रहेको हुन्थ्यो –...
(पर्यटन वर्ष २०२० को तयारीको सन्दर्भमा भक्तपुर नगरपालिकाले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरूलाई वितरित वक्तव्य । वक्तव्यमा नगर प्रमुख सुनिल प्रजापतिले हस्ताक्षर गर्नुभएको छ ।) नेपाल पर्यटकीय दृष्टिले संसारको...
लङ छिनचुन पछिल्लो संयुक्त हिन्द महासागर संवाद र दिल्ली संवादमा बोल्ने क्रममा भारतका विदेशमन्त्री एस जयशड्ढरले हिन्द–प्रशान्तबारे भारतको धारणा सार्वजनिक गर्दै त्यसअन्तर्गत पश्चिमी हिन्द महासागरका साथै खाडी क्षेत्रका छिमेकी,...
भैरव रिसाल मिलेनियम च्यालेन्ज कर्पोरेसन इन्डो–प्यासिफिक स्ट्राटेजीकै एक अङ्गभएको कुरा काठमाडौँस्थित अमेरिकी दूतावासका अधिकारी कार्ल रोजर्सले कान्तिपुर दैनिकसँग खुलासा गरेर नेपालका धेरै बुद्धिजीवीहरूको बुद्धिको धोती खुलाई दिएको छ । यो...
जीवन भण्डारी वर्ष सन् २०१९ मा पनि राजनीतिक घटनाक्रम नै बढी चर्चामा रहे भने केही ठूला दुःखद् घटनाले विश्वलाई स्तब्ध बनायो । विशेष गरेर अमेरिका र बेलायतको राजनीतिले विश्वका सञ्चारमाध्यम...
काठमाडौँ, १४ पुस । चिनी मिलहरूले उखुको रकम हालसम्म भुक्तानी नगरेको जनाउँदै सर्लाहीका उखु किसानले काठमाडौँमा प्रदर्शन गरेका छन् । सर्लाहीको अन्नपूर्ण चिनी मिल धनकौल र महालक्ष्मी सुगर प्रालिले १० वर्षदेखि...
वाङ ¥युबिन स्पेनको म्याडरिड सहरमा गएको डिसेम्बर २ मा संयुक्त राष्ट्र सङ्घको २५ औं जलवायु परिवर्तन सम्मेलन (कोप २५) सम्पन्न भयो । सम्मेलनको उद्घाटन समारोहमा बोल्दै राष्ट्र सङ्घका महासचिव एन्टोनिओ...