नेपाल भ्रमण वर्ष नजिकिंँदै
- पुष ११, २०७६
जनवरी १ नजिकिँदै छ । नेपाल भ्रमण वर्ष २०२० सुरू हुन अब केही दिनमात्र बाँकी छ । नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा भ्रमण वर्षले उल्लेखनीय योगदान गर्ने आशा गरौँ । भ्रमण वर्ष नजिकिएसँगै...
जनवरी १ नजिकिँदै छ । नेपाल भ्रमण वर्ष २०२० सुरू हुन अब केही दिनमात्र बाँकी छ । नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा भ्रमण वर्षले उल्लेखनीय योगदान गर्ने आशा गरौँ । भ्रमण वर्ष नजिकिएसँगै...
भक्तपुर, १० पुस । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा विश्व सर्वहारा वर्गका गुरु माओ त्सेतुङको १२६ औँ जन्मदिवसको अवसरमा बिहीबार प्रवचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर...
ह्वाङ्ग केचेङ्ग (यस लेखका लेखक ह्वाङ्ग केचेङ्ग १९०३ मा जन्मनुभएको थियो र १९२५ मा क्रान्तिमा सामेल हुनुभएको थियो । १९५० पछिका वर्षहरूमा उहाँ चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको सचिवमण्डलको एक...
सि चिन फिङ माओ त्सेतुङ विचारधाराको जीवन्त भावना भनेको विचारधारामा ठोस भनेर रहेको अडान, दृष्टिकोण एवम् पद्धति हो, यसका तीनवटा आधारभूत पक्षहरू छन्, तथ्यबाट सत्यको खोजी, जनपक्षीय नीति र...
पुसको पहिलो र दोस्रो साता दुई कालजयी नेताहरू माओ त्सेतुङ र स्तालिनको जन्मदिवस पर्छ । माओ र स्तालिनको जन्मदिवस मनाउँदै गर्दा तिनको योगदान र तिनबाट सिक्नुपर्ने पाठबारे पनि चर्चा–परिचर्चा हुँदै...
काठमाडौँ, ९ पुस । उन्नाइसौँ शताब्दीको मध्यमा भएको अफिम युद्ध पछि चीनले लगातार झन्डै एक सय वर्ष उपनिवेशवादी शासन भोग्नुप¥यो । इतिहासको कुनै खण्डमा संसारकै ‘सभ्यताको केन्द्र’ चीन अफिम युद्धपछि उपनिवेशवादी...
ई. राजदास श्रेष्ठ केही दिनअघि कान्तिपुर दैनिकमा एउटा समाचार छापियो सिमेन्टको गुणस्तर घटाउन गुपचुप निर्देशन भनेर । समाचारको शीर्षक देख्नेबित्तिकै कन्चट तातियो र तत्काल फेसबुकमा एउटा कविताको रूपमा आफ्नो विमति...
इस्पिता चक्रवर्ती गत साताबाट भारतमा चर्केको नागरिकता संशोधन ऐनविरोधी आन्दोलनमा धेरै प्रकारका नारा लागेका छन् । तीमध्ये एउटा नारा हो–‘आवाज दिऔंै–हामी सबै एक होऔं ¤’ तर, यो नाराको ‘हामी’ र...