प्रहरीको लाठीलाई चुनौती दिने पाँच छात्रा
- पुष २, २०७६
विजयन्ता लालवाणी हालै पारित भएको नागरिकता ऐनविरुद्ध भारतभरि आन्दोलनको उभार उठ्यो, आइतबार साँझ एउटा भिडियो एकाएक निकै चर्चित बन्यो । त्यो भिडियोमा प्रहरीले घेरेर एक जना युवकलाई निर्ममतापूर्वक सडकको पेटीमा...