अर्थतन्त्र स्वतन्त्र नभएको देश राजनीतिकरूपमा पनि स्वतन्त्र नहुने
- मंसिर २१, २०७६
भक्तपुर, २० मंसिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको १८ औँ र ख्वप कलेज अफ इन्जिनियरिङको ११...