सुस्ताको अतिक्रमित भूमि फिर्ताको पहल गर्न माग
- मंसिर १४, २०७६
– मोहन पौडेल परासी, १३ मंसिर । पश्चिम नवलपरासीको सुस्तास्थित भारतबाट अतिक्रमित भूमि फिर्ताको पहल गर्न सुस्तावासीले माग गरेका छन् । कालापानी, लिम्पियाधुरामा अतिक्रमित भूमि फिर्ताको माग भइरहँदा सुस्ताको समस्या ओझेलमा...