क्यान्सर अस्पतालका भ्रष्टाचारीहरू जनताद्वारा लखेटिए
- मंसिर ८, २०७६
भक्तपुर, ८ मंसिर । भक्तपुर क्यान्सर अस्पतालमा भ्रष्टाचार गरेर बदनाम भएका पुरानो व्यवस्थापन समितिका पदाधिकारीहरू आइतबार अस्पतालका कर्मचारी र जनताद्वारा लखेटिएका छन् । पुरानो व्यवस्थापन समितिका पदाधिकारी र केही...