“नेमकिपाले कामदार वर्गको पक्ष लिन्छ”
- मंसिर ६, २०७६
भक्तपुर, ५ मंसिर । नेपाल मजदुर किसान पार्टी भक्तपुरको आयोजनामा मंसिर १४ गते हुने उपनिर्वाचनको प्रचारको क्रममा बिहीबार चाँगुनारायण नपा वडा नं. ५ छालिङमा चुनावी सभा भयो । सभामा...
भक्तपुर, ५ मंसिर । नेपाल मजदुर किसान पार्टी भक्तपुरको आयोजनामा मंसिर १४ गते हुने उपनिर्वाचनको प्रचारको क्रममा बिहीबार चाँगुनारायण नपा वडा नं. ५ छालिङमा चुनावी सभा भयो । सभामा...
महामहिम अमेरिकी राजदूत, अमेरिकी राजदूतावास, काठमाडौँ ! संरा अमेरिकाबारे हाम्रा नेपाली पुस्ता कोलम्बसको नयाँ मुलुकको खोजी र उनको प्रतिवेदनबारेअवगत छौँ । त्यसकारण उचित आदरका साथ अमेरिकी जनतासँगको मैत्री सम्बन्धलाई हामी...
प्रज्ज्वल मंसिर १४ गतेको उपचुनाव नजिकिँदै छ । सरकारको स्वाद चाख्दै आएका पार्टीहरू सधैँझैँ एकले अर्कोलाई आचारसंहिता उल्लङ्घन गरेको र पैसा बाँडेको आरोप –प्रत्यारोप गर्दैछन् । पञ्चायती चुनावदेखिको समीक्षा गर्दा सरकारमा...
भक्तपुर, ४ मंसिर । नेपाल मजदुर किसान पार्टी भक्तपुरले आगामी उपनिर्वाचनको प्रचारको क्रममा बुधबार चुनावी सभा चाँगु नगरपालिकाको झौखेल वडा नं. ३ को कार्यालय प्राङ्गणमा ग¥यो । सभामा नेमकिपाका...
‘सबैलाई पायक पर्ने स्थानमा प्रदेश राजधानी’ बनाउने र ‘नयाँ ठाउँमा पनि राजधानी विकास गर्न सकिन्छ ।’ (गोरखापत्र, ४ मंसिर २०७४) नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डले लुम्बिनी अञ्चलको...
भक्तपुर, मंसिर ३ । नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिले आसन्न उपनिर्वाचनको प्रचारप्रसारको क्रममा मङ्गलबार चाँगुनारायण नगरपालिका वडा नं. ३ न्यौपाने गाउँ झौखेलमा चुनावी सभा ग¥यो । सभामा...
भक्तपुर, ३ मंसिर । विद्यार्थी हित समिति भक्तपुर, जिल्ला समितिको आयोजनामा भारतले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक अतिक्रमणको विरुद्ध विरोध जुलुस तथा सभा मङ्गलबार सम्पन्न भयो । कार्यक्रममा नेपाल...
भक्तपुर, ३ मंसिर : ‘नेपाल ट्रष्टको जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्ड कब्जामा लियो’ भन्ने समाचारप्रति भक्तपुर नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । भक्तपुर नगरपालिका वडा नं। १ सल्लाघारीस्थित १०८...