देको मिवा इतापाके जग्गा एकीकरण आयोजनाको रिप्लटिङ नीतिसम्बन्धी जग्गाधनी—मोही भेला
- कार्तिक २८, २०७६
भक्तपुर, २८ कार्तिक । भक्तपुर नगरपालिकाको सञ्चालनमा रहेको देको–मिवा–ईतापाके जग्गा एकीकरण आयोजनाभित्र परेका जग्गा धनी र मोहीहरुको शुक्रबार भेला भयो । जग्गा योगदान प्रतिशतबारे जानकारी दिने उद्देश्यले भएको उक्त...