इराकमा सरकार विरोधी प्रदर्शन, मृत्यु हुनेको संख्या ७४
- कार्तिक ११, २०७६
बग्दाद, ११ कात्तिक (रासस-सिन्ह्वा) – इराकमा भइरहेको सरकार विरोधी पछिल्लो आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७४ पुगेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार प्रदर्शनका क्रममा भएको झडपमा परी अरु...