सांस्कृतिक गतिविधि हाम्रो अस्तित्वसँग जोडिएको छ
- कार्तिक ६, २०७६
धु्रवरत्न हाडा (३९ औँ नेपालभाषा साहित्य तःमुंज्यामा व्यक्त मन्तव्य) डाक्टर अशोकानन्द मिश्रको कुरा सुन्दा सुन्ने धित मरेको छैन । पहिलेको भक्तपुरको कुरा सुन्दा निकै रोचक लाग्यो । भक्तपुरको पहिलेको अस्पताल, बाटोघाटो...