राष्ट्रपतिलाई खुला पत्र !
- आश्विन ३०, २०७६
सम्माननीय राष्ट्रपतिज्यू, भक्तपुरका जनताको सम्मान ! राष्ट्रपतिज्यू गणतन्त्र नेपालको सर्वोच्च पदमा हुनुहुन्छ, एक गणतान्त्रिक र धर्म निरपेक्ष राज्यको आशनमा हुनुहुन्छ, माक्र्सवादी–लेनिनवादी सिद्धान्त मान्ने नेकपा (एमाले–माओवादी पार्टी) का नेता पनि...