क्रिस हानीको उपयोगी जीवनी
- आश्विन ८, २०७६
अनिल दोस्रो विश्वयुद्धपछि संसारमा उपनिवेशवादविरोधी आन्दोलनको विश्वव्यापी लहर उठ्यो । ‘सभ्यता सिकाउने’ नाममा युरोपका उपनिवेशवादी देशहरूले संसारका कुनाकाप्चामा फैलाएको उपनिवेशवादी शासन एकपछि अर्को ढल्दै गयो । शताब्दियौँदेखि उपनिवेशवादी शासकहरूले उपनिवेशहरूमा चलाउँदै...