१० वर्षमा वैदेशिक रोजगारीमा जाने ७,४५५ को मृत्यु
- भाद्र २०, २०७६
रमेश लम्साल÷नारायण ढुङ्गाना÷अशोक घिमिरे काठमाडौँ, १९ भदौ । वैदेशिक रोजगारीका क्रममा भित्रिएको विप्रेषणबाट देशको अर्थतन्त्र चलायमान भए पनि विदेशी भूमिमा ज्यान गुमाएका नेपालीको सङ्ख्या डरलाग्दो छ । स्वदेशमा रोजगारीको पर्याप्त अवसर...