“खाद्यान्न र तरकारीमा विदेशको भरपर्नु ठीक होइन”
- श्रावण २७, २०७६
काठमाडौँ, २६ जेठ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले संसदमा प्रस्तुत विभिन्न विधेयकबारे आइतबार विचार गरियोस् भनी प्रस्ताव पेश गर्नुभयो । बिरुवा संरक्षण विधेयक,...