केसीएनएको टिप्पणी : जी–सेभेन विश्वव्यापी युद्ध ठेकेदार समूहमा विकास हुँदै छ
- कार्तिक १२, २०८१
प्योङयाङ, अक्टोबर २५ । विश्वव्यापी आलोचनामा परेको जी–सेभेनको इतिहासमा पहिलोपटक हालै इटालीको नापोलीमा रक्षामन्त्रीहरूको बैठक सम्पन्न भएको छ । अमेरिकाको हेरफेरअन्तर्गत जी–सेभेनका रक्षा मन्त्रीहरू र युरोपेली सङ्घ र नाटोका...